कतारमा ५ नेपालीको मृत्यु

२०७० भाद्र २९ गते, शनिबार

दोहा, २९ भदौ । कतारको लुसेल शहरमा रहेको एक्सप्रेस वे मा बन्दै गरेको पुलको सरिया झरेर ५ जना नेपालीको मृत्यु भएको छ भने । अन्य १२ जना घाईते भएका छन् । घाइते हुनेमा केहि भारतीय पनि छन् ।सरियालाई क्रेनले उठाइएको छ । घाईतेहरुको दोहामा उपचार भइरहेको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन् । यसबारे परराष्ट्रका सह प्रवक्ता डाक्टर दुर्गा बहादुर सुबेदीले आफुहरुलाइ थाहा नभएको र जानकारी लिइने काम भइरहेको बताए । – हरि प्रसाद कोइराला

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारतबाट १६ बालबालिकाको उद्धार

२०८२ कार्तिक १५ गते, शुक्रबार

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार