रेल दुर्घटना: ६ जनाको मृत्यु

२०८० आश्विन २५ गते, बिहीबार


काठमाडौँ । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल बुधबार राति १० बजेतिर दुर्घटना भएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी रहेको समाचारमा उल्लेख छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट निस्किएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु