कला तथा साहित्य

मध्यरातमा धनुषा हिरासत

अनिल शर्मा भरतपुर अस्पतालका चिकित्सकले एक महिनापछि अस्पतालबाट बिदा गर्ने र त्यसैबेला औषधिको मात्रा थपघट गर्ने बताएका थिए । अस्पतालबाट निस्किएपछि धनुषा जिल्ला लैजान्छन् भन्ने थाहा थियो । तर गृहमन्त्रालय र चितवन प्रहरीको दबाबमा भदौ २० गतेको प्रयोगशालाको रगतको नतिजासमेत हेर्न–देखाउन नदिइकन असार ३ गते नै अस्पतालबाट बिदा गरेको नक्कली पत्र थमाए । पक्राउ पुर्जी […]

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

अनिल विरही तिमी सहिद भएकोस्वीकार्न सक्दैन समयलेतिम्रा पदचापहरु नियाल्दै‘म यो गोरेटो हिड्थेँ’र ‘अहिले यहाँ छु’ भन्नेकुनै हस्तरेखा वा पदचिन्हयतैकतै असरल्ल छन् ?जसरी नियन्डरथलले गुफामा छोडेथे । म यो क्षण पनिसुन्न चाहन्छु तिम्रा पदचापहरुकोलाजमा प्रतिध्वनिततिम्रो प्रीय आवाजचुरेका तरेलीमाप्रतिध्वनित भइरहेको सुन्छु । तिम्रो अभावमाउ त्यो परको सुकुमवासी बस्तीमलिन–मलिन छर ह्दयमा कोलम्बस खोज्छपर क्षितिजतिरआगाका झिल्काहरु छन्यो विभ्रम होइनयो […]

२०८२ असार ३ गते, मंगलवार

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा

काठमाडौँ । रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेको पुस्तकमाथि र्‍यान्डम रिडर्स सोसाइटीले परिचर्चाको व्यवस्था मिलाएको हो । कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा राखे ।लेखक भुसालले […]

२०८२ असार १ गते, आईतवार

‘द भ्वाइस किड्स’को चौथो सिजन शुरू हुँदै

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजन आजदेखि शुरु हुँदैछ। ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजन हिमालय टेलिभिजन एजडीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे यो शो आउने छ। यो सिजनमा सत्यराज आचार्य र खेम सेन्चुरी नयाँ कोचका रूपमा भित्रिएका छन्। मिलन नेवार र मेलिना राईलाई कोचका रुपमा निरन्तरता दिइएको […]

२०८२ जेष्ठ ३१ गते, शुक्रबार

संस्मरण: जनवादी गणतन्त्र चीनको भ्रमण

कृष्णहरि सैंजु २०८२ बैशाख २४ गते देखि जेठ ३ गते सम्म जनवादी गणराज्य चीनको भ्रमण गर्ने अवसर मिल्यो । भ्रमणमा साथ र सहयोग तथा सुझाव र सद्भाव राख्ने नेकपाका श्रद्धय महासचिव क.विप्लव, पार्टी प्रवक्ता तथा प्रदेश ईन्चार्ज प्रकाण्ड र सहकर्मी केन्द्रिय सदस्य कमरेडहरु, विदाईमा सकृय सहभागिता जनाउने जिल्ला सेक्रेटरी लगाएत सिआरसीका कमरेडहरु एवं जिल्ला सदस्य […]

२०८२ जेष्ठ २६ गते, आईतवार

बाघको बच्चाले घाँस खाँदैन

अनिल शर्मा पुरानो मेडिकल कलेजको आकस्मिक कक्षमा थिएँ । प्रहरी नियन्त्रणमा उपचार भइरहेको थियो । सादा पोसाकको एकजना प्रहरीले सोधेका थिए, “एस.पी.साप्ले जिप्रका वा सरकारी अस्पताल कहाँ रहेर उपचार गर्ने हो सोध्नु, मेडिकल कलेजमा राख्न मिल्दैन भन्नुभएको छ । कता जानुहुन्छ ?” । “तिम्रो हाकिमले जे आदेश गरेको छ, त्यही गर” भनिदिएको थिएँ । साँझपख […]

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

काठमाडौँ । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ। ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको बताइएको छ । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए। रसिककी छोरी बेलायतबाट भोलि(सोमबार)नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ।अहिले उनको शव टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ। भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट […]

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

चिरन सीतिम्रो गणतन्त्र,न्याय र तिम्रो शासन,२८ खर्बको रिणले च्यापिएको,हामी मनुवाको जिन्दगी हेर्न लाएक छ,यतिबेला । सिमित मान्छेहरु,कुर्लिरहेका छ्न,सबैभन्दा बढी,गणतन्त्र फाल्न र राख्न,फाल्नेहरुले पनि, राख्नेहरुले पनिलुट्नै सम्म लुटे ?लुटिने त केवलनेपाल भन्ने देश र हामी मनुवाहरु हौयतिबेला । गुन लगाएकै छ नि त !,फाल्नेहरुलाईहजारौ बिगा जमिन,नमिता सुनिता काण्ड, पिस्कर काण्ड, मुर्ती चोर रअनेकौ काण्ड र बर्बरता, […]

२०८२ जेष्ठ १६ गते, बिहीबार

चिरन पुनको ‘यात्रा युगयुगसम्म’ सार्वजनिक

काठमाडौँ । चिरन पुन अफिसियल युट्युव च्यालनलबाट जिवन्त र शसक्त देशभक्तीपूर्ण गीत “यात्रा युगयुगसम्म” सार्वजनिक भएको छ । गीत सङ्गीतले मानिसको जिवनमा निकै ठुलो प्रभाव पारेको हुन्छ । मानव जिवनमा भोगेका शुख, दुख, पीर, मर्का, शोषण, दमन, उत्पीडन, आँशु, हाँसो, खुशी, प्रेम, विछोड, घर, परिवार, समाज, देश, विदेश, परिर्वतन, खोला, नाला, बन, जङ्गल, हिमाल, प्रकृतिहरु […]

२०८२ जेष्ठ १० गते, शुक्रबार

लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन फागुनमा

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं महाधिवेशन फागुन १, २ र ३ गते आयोजना हुने भएको छ । केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते गर्ने र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने […]

२०८२ जेष्ठ ७ गते, मंगलवार