ताजा खबर

काठमाडौंको जोरपाटीमा गोली चल्यो , गोली प्रहारबाट भारतीय नागरिक मोहम्मद घाइते

२०७० आश्विन ११ गते, शुक्रबार

आज विश्व पर्यटन दिवस , ‘पानी र पर्यटन, हाम्रो साझा भविष्य बचाउँ’ भन्ने नाराका साथ मनाईंदै

२०७० आश्विन ११ गते, शुक्रबार

काठमाडौंबाट लुक्लाको लागी उडेको एयर डाइनेष्टिको नाइन एन एईएक्स हेलिकोप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना

२०७० आश्विन १० गते, बिहीबार

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा आन्दोलनरत १७ विद्यार्थी संगठनद्वारा मन्त्रिपरिषद अध्यक्षको निवास वालुवाटारमा धर्ना

२०७० आश्विन १० गते, बिहीबार

एएफसी अण्डर सिक्सटीन फुटबल प्रतियोगिता आजदेखि पहिलो दिनको छनौट खेलमा नेपाल बहराइनसँग खेल्दै

२०७० आश्विन ९ गते, बुधबार

राष्ट्रपति पनि वैदेशिक हस्तक्षेप सामू झुके :किरण

२०७० आश्विन ७ गते, सोमबार

नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाद्वारा यहि ९ र १० गतेको नेपाल बन्द स्थगित

२०७० आश्विन ६ गते, आईतवार

नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चा आज दिउँसो १:०० बजे काठमाडौंको खुला मञ्चमा विरोध सभा गर्दै

२०७० आश्विन ७ गते, सोमबार

आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्न ३३ दलिय मोर्चाको बैठक बस्दै

२०७० आश्विन ५ गते, शनिबार

आज अन्तर्राष्ट्रिय शान्ति दिवस , ‘शान्ति र शिक्षा : समृद्ध नेपालको अपेक्षा’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरी मनाइदै

२०७० आश्विन ४ गते, शुक्रबार