फागुन ८ गते नेपाल बन्दफागुन ८ गते नेपाल बन्द
काठमाडौ ।नेकपा-माओवादीले पूर्वघोषित नेपाल बन्द फिर्ता लिदै आगामी फागुन ८ गते बन्दको आहृवान गरेको छ । जनताको सामाजिक संस्कारसग सम्बन्धित विषयमा ध्यान दिादै माओवादीले बन्दको मिति सारेको बताएको छ । यसबीचमा विभिन्न चाडपर्व विवाहको लगनलगायत परेकाले जनताको अनुरोधमा सार्नुपरेको उक्त पार्टीले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । शान्तिसम्झौताको पूर्ण पालना, जनयुद्धकालीन मुद्दाको पूर्णरुपमा खारेजीको माग गर्दै […]
२०६९ माघ २८ गते, आईतवार