नेकपा कैलालीको पहलमा बचतकर्ताहरुको रकम फिर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी मध्य कैलाली जिल्लाले बचतकर्ताहरुको रकम फिर्ता गर्न नमानेर दुख दिदै आएको युनिक नेपाल लघुवित्त वित्तिय संस्थालाई बचत रकम फिर्ता गर्न लगाएको छ । कैलालीको घोडाघोडी नगरपालीका सुख्खड बजारमा रहेको यूनीक नेपालले बचत कर्ताहरुको रकम फिर्ता गर्न आनाकानी गरेर दुख दिने कार्य गर्दै आएको भन्दै यूनिक नेपाल लघुवित्त वित्तिय संस्थालाई बचतकर्ताहरुको […]
२०८० जेष्ठ ६ गते, शनिबार