अर्थ

लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मंसिर २३ गतेदेखि

काठमाडौं । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन हुने बताइएको छ। सिद्धार्थ उद्योग बाणिज्य संघले ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा महोत्सव गर्न लागेको हो । संघले आयोजना गर्न लागेको यो मेला आठौं संस्करण हो । कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको […]

२०७९ मंसिर १४ गते, बुधबार

४ वाणिज्य बैंक कारबाहीमा !

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंकहरू राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको […]

२०७९ मंसिर १३ गते, मंगलवार

महँगो पार्किङ शुल्कबिरुद्ध ट्याक्सी चालकद्वारा प्रदर्शन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरु विमानस्थलको आगमन गेट अगाडि प्रदर्शन गरेका छन् । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् । पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले […]

२०७९ मंसिर १३ गते, मंगलवार

कोरोना बिमाको भुक्तानी सुरु

काठमाडौं। कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी सुरु हुने भएको छ। निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन्। जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ। यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम […]

२०७९ मंसिर १३ गते, मंगलवार

१६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी हुँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिन गरि ३ प्रकारको ट्रेजरी बिल जारी गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड […]

२०७९ मंसिर १२ गते, सोमबार

कार्तिक महिनामा १ खर्ब १८ अर्ब व्यापार घाटा !

काठमाडौँ । भन्सार विभागका अनुसार कार्तिक महिनामा मात्रै नेपालले १ खर्ब १८ अर्ब ७३ करोड ८९ लाख ५६ हजार व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा १ खर्ब ३१ अर्ब ६९ करोड ३० लाख ८० हजारको सामान आयात हुँदा १२ अर्ब ९५ करोड ४१ लाख २४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यो सँगै, […]

२०७९ मंसिर १० गते, शनिबार

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्ने तयारी

काठमाडौँ। सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने तयारी गरेको छ। काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार पठाउनका लागि आवश्यक पर्ने एकतर्फी हवाइटिकट गराउन वैदेशिक रोजगार विभागको ईपिएस शाखाले बोलपत्र आह्वान गरेको छ। चालु आर्थिक वर्ष वा कोभिड-१९ का कारण सीधा उडानमार्फत पठाउनुपर्ने शर्तका कामदारलाई पठाउन टिकट छपाइ गर्न लागिएको शाखाले जानकारी […]

२०७९ मंसिर ९ गते, शुक्रबार

नबिल बैंक सातौं पटक सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ। विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका हुन्। बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैया कर सरकारलाई […]

२०७९ मंसिर ८ गते, बिहीबार

कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न सकेन

काठमाडौं । सङ्कलित कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) सम्मको विवरणअनुसार चालू खर्चका लागि मात्रै पनि राजस्व पर्याप्त नभएको पाइएको हो । कार्यालयको तथ्याङ्कअनुसार सो कात्तिकसम्म सरकारले दुई खर्ब ६८ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ जुन चालू आर्थिक […]

२०७९ मंसिर ३ गते, शनिबार

वायु सेवा कम्पनीलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो। नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। यदि उडान अनुमति नलिइ यात्रुलाई टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही […]

२०७९ मंसिर २ गते, शुक्रबार