३१ कम्पनीद्वारा लघु बीमाको लाइसेन्सका लागि आवेदन

काठमाडौँ। बीमा समितिसमक्ष ३१ कम्पनीले लघुबीमाको लाइसेन्सको लागि आवेदन दिएका छन् । लघुबीमाको लाइसेन्सको अनुमति माग गर्दै ति कम्पनीले आवेदन दिएका हुन् । बीमा समितिले गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघु बीमाको लाइसेन्सनका लागि आवेदन माग गरेको थियो। न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याउन भन्दै समितिले […]
२०७९ आश्विन १४ गते, शुक्रबार