ग्रीन भेन्चर्स आइपिओ जारी गर्दै

काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडले चैत्र ८ गतेदेखि ३१ लाख २५ हजार कित्ता आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। कम्पनीले जारी गर्ने आइपिओमध्ये ३ प्रतिशतले हुन आउने ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ […]
२०७८ फाल्गुन ३० गते, सोमबार