अर्थ

६७ ट्याक्सी चालकमाथि कारबाही

काठमाडौं, १५ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । सोमबारमात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ । महाशाखाबाट खटिएका टोलीले यात्रुसँग बार्गेनिङ गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सीलाई कारबाही गरेको ट्राफिक […]

२०७५ माघ १५ गते, मंगलवार

चर्को ब्याजविरुद्ध उद्योगी आन्दोलित

काठमाडौं, १४ माघ । बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरू आन्दोलित भएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ र राष्ट्रबैंकमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । विरोध जुलुससहित प्रशासन कार्यालय पुगेका उद्योगी व्यवसायीहरुले मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाए । सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा […]

२०७५ माघ १४ गते, सोमबार

बाँदर समात्न पाँच लाख बजेट विनियोजन

काठमाडौं , १२ माघ ।सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्र गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका, ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान […]

२०७५ माघ १२ गते, शनिबार

उखु किसानको बिचल्ली !

काठमाडौं , १० माघ । उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन् । अघिल्लो वर्षको करीब रु पाँच करोड चिनी उद्योगबाट नपाएका उखु किसान यस वर्षसमेत समयमै उद्योग सञ्चालनमा नहुँदा बिचल्लीमा परेका हुन् । मङ्सिरको पहिलो साताबाट उखु क्रसिङको याम शुरु भइसक्नुपर्ने भए […]

२०७५ माघ १० गते, बिहीबार

सुन प्रति तोला ६० हजार ९ सय

काठमाडौँ, ९ माघ । सुन तोलमा २ सय रुपैयाले बढेर सुन प्रति तोला ६० हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार भने सुन प्रति तोला ६० हजार ७ सयमा कारोबार भएको थियो । त्यसैगरी आज तेजाबी सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ […]

२०७५ माघ ९ गते, बुधबार

सन्तानको भविष्यका लागि ओढारमा बास !

काठमाडौं , ८ माघ । कालिकोटको पचालझरना गाँउपालिका वडा नं। ७ निवासी ४५ बर्षीया जयबहादुर ऐडी विगत चार बर्षदेखि अ‍ोडारमा बस्दै आएका छन् । जिविका चलाउन भारी बोक्नुको बिकल्प नहुँदा विगत १० बर्षदेखि निरन्तर भारी बोक्ने काम गर्दै आएका ऐडी सन्तानको भविश्यका लागि ओडारमा बसेको बताउँछन् । विगत चार बर्षदेखि जितेबजारको किनारमा रहेको चट्टान भित्रको […]

२०७५ माघ ८ गते, मंगलवार

मेलम्चीको बाँकी काम पेटी ठेकेदारलाई दिन सुझाव

काठमाडौं , ८ माघ । इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर स्वदेश फर्किएपछि एसियाली विकास बैंक ( एडीबी)ले बाँकी काम पूरा गर्ने जिम्मा पेटी ठेकेदारलाई दिन सुझाव दिएको छ । एडिबीले आयोजना पूरा गर्ने जिम्मा पेटी ठेकेदारलाई दिन सुझाएको हो । एडीबी र मेलम्ची खानेपानी आयोजना विकास समितिबीच आज भएको छलफलमा सरकारलाई […]

२०७५ माघ ८ गते, मंगलवार

संयुक्त उद्योग व्यापार महासंघ दाङको अध्यक्षमा सुधीर

काठमाडाै, ६ माघ ।संयुक्त उद्योग व्यापार महासंघ दाङको प्रथम सम्मेलन अाज सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त उद्योग व्यापार महासंघ सम्मेेलनले भद्र वली सुधीरकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा कमल चाैधरी, सचिवमा दिनेश गाैतम, सहसचिवमा दुर्गा उचही मगर, काेषाध्यक्षमा हिम बहादुर घर्तीलाई सर्वसम्मत निर्वाचित […]

२०७५ माघ ६ गते, आईतवार

बन्दको अवज्ञा गर्ने ट्रकमा आगजनी

काठमाडाै, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बन्दको अवज्ञा गरेको भन्दै दुई वटा ट्रकमा आगजनी गरेको छ । आज बिहान रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका २ सत्तरीमा भे ६ ख ७२१३ र बराहताल गाउँपालिकाको बड्डीचौरमा ना ६ ख १७३२ नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दका कारण सुर्खेतवाट चल्ने […]

२०७५ माघ ५ गते, शनिबार

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १ माघ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएर कारोवार मापक नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर १ हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ०६ विन्दुले बढेर २५३ दशमलव ५३ विन्दुमा पुगेको छ । स्टकका अनुसार […]

२०७५ माघ १ गते, मंगलवार