अमेरिकाविरूद्ध ‘व्यापार युद्ध’को चेतावनी
काठमाडौं, २० जेठ । अमेरिकाले गरेकाे स्टील र अाल्मुनियममा कर लगाउने निर्णयप्रति औद्योगिक राष्ट्रहरूको समूह ‘जी सेभेन’का सदस्य राष्ट्रहरू क्रुद्ध बनेका छन् । जी सेभेन मुलुक अर्थमन्त्रीहरूले उक्त अमेरिकी निर्ययकाे कडा आलोचना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको […]
२०७५ जेष्ठ २० गते, आईतवार