जापानद्वारा ४ अर्ब ५२ करोड अनुदान
काठमाडौं,४ फागुन । जापान सरकारले नेपाल सरकारलाई करीब ४ अर्ब ५२ करोड रुपैयाँको अनुदान सहयोग गरेको छ । यस संधर्भमा पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र जापान सरकारका तर्फवाट नेपालका लागि जापानी राजदुत मासासी ओगावाले सम्झौता पत्रमा हस्ताक्षर गरे । परियोजना […]
२०७३ फाल्गुन ४ गते, बुधबार