अर्थ

स्मार्ट र एनसेलको ५ अर्बको आयात रोकियो

काठमाडौ, १४ कात्तिक । उपकरण आयातमा विदेशी मुद्रा अपचलनको आशंका गर्दै सूचना तथा सञ्चार मन्त्रालयले निजी क्षेत्रका दूरसञ्चार सेवाप्रदायकलाई उपकरण आयातमा रोक लगाएको छ । मन्त्रालयले विदेशी मुद्राको सिफारिस दिन बन्द गरेपछि उपकरण आयात रोकिएको हो । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमले आर्थिक वर्ष २०७१/७२ मा विदेशी मुद्रा सिफारिसअनुसार उपकरण आयात नगरेको उजुरीपछि थप […]

२०७३ कार्तिक १४ गते, आईतवार

खस्किँदैछ रेमिट्यान्स

काठमाडौ, १४ कात्तिक । अर्थ मन्त्रालयले पाँच वर्षअघि ०६७/६८ मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा लेखिएको छ,‘वैदेशिक रोजगार देशका लागि विदेशी मुद्राको स्रोत रहे पनि दीर्घकालमा देश रेमिट्यान्स धराप (रेमिट्यान्स ट्रयाप)मा पर्न सक्छ ।’ वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उल्लेख्य मात्रामा आएको गिरावट र पछिल्ला तीन महिनायता रेमिट्यान्स (विप्रेषण) मा देखिएको गिरावटले अर्थ मन्त्रालयले त्यतिबेला गरेको […]

२०७३ कार्तिक १४ गते, आईतवार

पर्वत महोत्सव माघको पहिलो साता

काठमाडौं, १३ कात्तिक । पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्ता हुने भएको छ । उद्योग वाणिज्य संघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै उवासंघ पर्वतले निकट समयमै आयोजना गर्न थालेका कार्यक्रमबारे समेत सहभागीहरुलाई जानकारी गराएको थियो । संघ पर्वतले जिल्लाको व्यापार, […]

२०७३ कार्तिक १३ गते, शनिबार

होसियार ! चोरिएला एटीएमबाट डाटा

काठमाडौँ, १३ कात्तिक । राजधानीको व्यस्त बजार क्षेत्रमा रहेका एटीएम काउन्टर तथा बुथबाट रकम निकाल्न जाँदा तपाईं कतिको गोप्यता अपनाउनु हुन्छ ? यदि गोप्यता अपनाउनु हुँदैन भने सचेत हुनु होस्, एटिएम कार्ड प्रयोग गर्ने क्रममा डाटा र पिन कोड कसैले सुटुक्क चोरी रकम झिकिदिन सक्छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सुटुक्क अर्काको पिन […]

२०७३ कार्तिक १३ गते, शनिबार

लुटेराको कुटपिटबाट महिलाको मृत्यु

काठमाडौं, १२ कात्तिक । रुपन्देही देबदह–२ ढेकार स्थित हजुरियाटोल बस्ने २२ बर्षीया नमकला पाण्डेको लुटेराहरुको कुटपिटबाट मृत्यु भएको छ । घरको आफ्नै कोठामा २ महिनाको छोरी सहित सुतिरहेको अवस्थामा अपरीचित ब्यक्तिहरुले उनलाई कुटपिट गरी लगाएको २ थान सिक्री, ४ वटा टप, मंगलसुत्र थान १, औठी ३ थगान गरी अंदाजी ५ तोला बराबरको सुनको गरगहना लुटेर […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

एनसेल लाभांशबारे कुनै सिफारिस नगरिएको दाबी

काठमाडौ, १२ कात्तिक । एनसेलको लाभांश रकम विदेश लैजानका लागि राष्ट्र बैंकलाई कुनैपनि सिफारिस नगरिएको उद्योग विभागले जनाएको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत गर्नै निकाय आफू रहेको र लाभांश लैजानुपूर्व विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ आकर्षित हुने जनाउँदै सिफारिस भने नगरिएको विभागले स्पष्ट पारेको हो राष्ट्र बैंकले एनसेलका विवादित विषय बाँकी […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

रसुवागढी नाका दैनिक दुई घण्टा मात्र संचालन

काठमाडौ, ११ कात्तिक । रसुवागढी दैनिक दुई घण्टा मात्र संचालनमा आएकोे छ । नेपाल र चीनबीच सञ्चालनमा रहेको सो व्यापारिक नाकामा चीन तर्फका बिभिन्न भु–भागहरुमा पहिरो गएको कारण र सडकको मर्मत गर्न लागेकाले चिनले दैनिक दुई घण्टा मात्र नाका संचालनमा ल्याएकोे रसुवाका प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसार्इंले बताए । नेपाल तर्फ कुनैपनि अवरोध नभए पनि […]

२०७३ कार्तिक ११ गते, बिहीबार

आँखामा खुर्सानीको धुलो हालेर १६ लाख लुटियो

काठमाडौं, १० कात्तिक । दाङ तुलसीपुरको वसपार्कवाट १६ लाख रुँपैया लुटपाट भएको छ । दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथवाट १० लाख भारतीय नगद रुँपैया लुटपात भएको हो । एउटा मोटरसाईलमा चढेर आएका तीन जना नकाप धारीले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेको प्रहरीले बताएको छ […]

२०७३ कार्तिक १० गते, बुधबार

‘९९ प्रतिशत महिलाले अंश दाबी गर्दैनन्’

काठमाडौँ, १० कात्तिक । सम्बन्धविच्छेद गर्ने महिलामध्ये प्रायः सबैजसोले अंश दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी दिने गरेको देखिएको छ । जिल्ला कानुनी सहायता समितिले गत वर्ष सहयोग गरेका मुद्दामध्ये करिब ९९ प्रतिशत मुद्दामा महिलाले सम्पत्तिको दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी गरेको समिति रोल्पाका अध्यक्ष जिल्ला न्यायाधिवक्ता सुवर्णमान बनेपालीले जानकारी दिए । अंशसहित सम्बन्धविच्छेद गर्दा प्रक्रिया निकै झन्झटिलो […]

२०७३ कार्तिक १० गते, बुधबार

काबेली करिडोर आयोजनामा अवरोध

काठमाडौ, ९ कात्तिक । पाँचथरमाको काबेली करिडोर आयोजना प्रभावित बनेको छ । मुआब्जाको माग गर्दै स्थानीयहरुले हाइटेनसन लाइनको निर्माण अवरुद्ध गरेपछि आयोजना प्रभावित बनेको हो । स्थानीय नागरिकबाट मुआब्जाको माग गर्दा काबेली प्रसारण लाइनको निर्माण कार्य प्रभावित भएको हो । झापाको लखनपुर देखि पाँचथरको अम्मरपुरसम्मको ९० किलो मिटर दुरीकोे काबेली प्रसारण लाइन अवरोध गरेका हुन […]

२०७३ कार्तिक ९ गते, मंगलवार