बन्दले दैनिक चार अर्ब नोक्सान
काठमाडौं, ९ भदौ । निरन्तरको बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरसहित पूर्वाञ्चलमा दैनिक करिब रु चार अर्बको नोक्सान हुने गरिएको छ । एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी, व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका छन् । उद्योगी–व्यवसायीले बन्दको प्रतिकार गरे पनि उद्योगधन्दा, व्यापार–व्यवसाय खोल्ने वातावरण हुन नसक्दा उद्योगी व्यवसायी ‘गर या […]
२०७२ भाद्र ९ गते, बुधबार