आर्थिक वृद्धिदर ५ प्रतिशतमा सीमित रहने
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्ष ०७१/७२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । मंगलवार एसिया–प्रशान्त क्षेत्रका ४८ मुलुकको आर्थिक वृद्धिसम्बन्धी ‘एसियाली विकास परिदृश्य–२०१५’ सार्वजनिक गर्दै एडिबीले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने आफ्नो प्रतिवेदनमा आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशतको लक्ष्य राखेको छ […]
२०७१ चैत्र ११ गते, बुधबार