गरिमा मालामाल मुद्दति योजना: छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने !

काठमाडौं । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दति योजना’ सार्वजनिक गरेको छ। महामारीपछिको बढ्दो मुद्रास्फीतिले आमनेपालीको जीविका झनै खर्चिलो हुन पुगेको छ। जसले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा बैंकले छोटो समयमै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी […]
२०७९ भाद्र १५ गते, बुधबार