सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली आजबाट हटाइएको छ । सार्वजनिक र प्राइभेट दुवै प्रकारको सवारी संचालनमा जोर-बिजोर लागू गरिएको थियो । तर केही दिन अघि सीसीएमसीसीले प्राइभेट र भाडाका ट्याक्सीहरुलाइ मात्रै जोर-बिजोर लागू गरेको थियो । कोरोना महामारीको तेस्रो लहर घट्दै गएको भन्दै सीसीएमसीसीले काठमाडौं उपत्यकामा जोर बिजोर प्रणली आजबाट […]
२०७८ माघ २४ गते, सोमबार