अर्थ

सेयर बजार : ५ दशमलव २४ अंकले गिरावट

काठमाडौं। सेयर बजार परिसूचक नेप्से ५ दशमलव २४ अंकले घटेर २८ सय १८ दशमलव १० अंकमा रोकिएको छ। आज कारोबार रकममा पनि संकुचन आएको छ। कूल २ सय २० कम्पनीको कारोबार हुँदा ४ अर्ब २२ करोड ४० लाख जतिको कारोबार भएको छ। आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको सेयर सामान्य बढेको छ। तर, विकास […]

२०७८ असार २२ गते, मंगलवार

राष्ट्र बैंकद्वारा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउदै भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । हालसम्म […]

२०७८ असार १७ गते, बिहीबार

आन्तरिक उडान शुरु

काठमाडौ । निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान आजदेखि शुरु भएको छ । उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छेैन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ । बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ […]

२०७८ असार १७ गते, बिहीबार

ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय आयोजक समितिको आयोजनामा महासङ्घ अन्तर्गत रहेको पेसागत सङ्घहरूको सहयोगमा अति बिपन्न तथा असक्त यातायात मजदुर धुवानी मजदुर हाईड्रो तथा खानी मजदुरहरूलाई राहत सामाग्री वितरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो महासङ्घले जिबिका चलाउन अति नै सङ्कट परेका २३ घरपरिवारका मजदुरहरूलाई जनही एक बोरा चामल, […]

२०७८ असार १६ गते, बुधबार

बुटवल–बर्दघाट सडक अवरूद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ । गएराति अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि सो सडकखण्ड अवरूद्ध भएको हो । बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको छ ।कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि नै बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ […]

२०७८ असार १६ गते, बुधबार

१८ गतेबाट देशभर सार्वजनिक सवारी साधन चलाउने उदघोष !

काठमाडौं । नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संगठनले बिज्ञप्ति जारी गर्दै सार्वजनिक यातयात सञ्चालन गर्ने निर्णय असार १० गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको कार्यकक्षमा भएको सरोकारवालको बैठकमा दिएको सुझाव विपरित भएको उल्लेख गरेका छन् । उनीहरुले सम्पूर्ण यातायात […]

२०७८ असार १५ गते, मंगलवार

नेप्से परिसूचक ४७.४९ अंकले घट्यो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार ४७.५० अंकले घटेर २ हजार ८ सय २८ विन्दुमा झरेर थामिएको छ । यसदिन लघुवित्त समूह २६ अंकले बढ्दा अन्य समूह सबै समूहहरू घटेका छन् । निर्जीवन बीमामा सबैभन्दा ठूलो पहिरो गएर २ सय ५१ अंकले घट्दा, विकास बैंक १ सय ६७, जीवन बीमा […]

२०७८ असार १५ गते, मंगलवार

विश्व बैंकसंग १५ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। कोभिड(१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवम दिगो विकास हासिल गर्न नेपाललाई उक्त रकम बराबरको ऋण प्राप्ति भएको हो । आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव […]

२०७८ असार १४ गते, सोमबार

जीवन विकास लघुवित्तको आईपिओ बिक्रि खुला

काठमाडौं । जीवन विकास लघुवित्तले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ । बाँकि रहेको १८ लाख […]

२०७८ असार ११ गते, शुक्रबार

सार्वजनिक यातायात सञ्चालन गर्न माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रूपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर मजदुरलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्न माग गरेका छन् । उनिहरुले यातायात मजदुरलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन […]

२०७८ असार ११ गते, शुक्रबार