राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि सुझाव माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा सरोकारवाला निकायहरुसँग राय सुझाव मागेको छ । बैंकले इमेलमामार्फत सुझाव दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो । विगतका वर्षहरुमा जस्तै साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीसँगै सुझाव संकलन सुुरू गरेको राष्ट्र बैंकले जनाएको छ ।सम्बद्ध बैंक तथा वित्तीय […]
२०७८ असार ४ गते, शुक्रबार