अर्थ

नेकपाद्वारा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई सहयोग

काठमाडौँ , २ साउन । नेपाल कम्युनिस्ट पार्टी बझाङले केदारस्यु गाउँपालिका ८ मल्लेसीमा भीषण वर्षापछि आएको बाढीपहिरोकोमा परी २१ घर पुरिएर ज्यान गुमाउने ७ जनाको परिवारलाई ५२ हजार सहयोग गरेको छ । पहिरोमा परी ज्यान गुमाएकाहरूको १३ औँ दिनमा पीडित परिवारलाई सहयोग गरिएको नेकपाले जनाएको छ । नेकपाका जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले प्रेस […]

२०७७ श्रावण २ गते, शुक्रबार

सुन्दर यातायातद्वारा पुरानै भाडामा सवारी सञ्चालन !

काठमाडौं, ३० असार । सुन्दर यातायात प्रालिले आजदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । सो प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको उल्लेख छ । यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि […]

२०७७ असार ३० गते, मंगलवार

आयल निगमद्वारा ६ अर्ब भन्दा बढी खुद नाफा आर्जन हुने प्रक्षेपण

काठमाडौं , २९ असार । नेपाल आयल निगमले पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर चालू आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको जनाएको छ । कुल कारोबारमा भारतीय रुपैयाँको भुक्तानी, सरकारले उठाएको विभिन्न शीर्षकको कर, प्रशासनिक खर्च, ढुवानी र बिमा खर्च कटाएर सो बराबरको नाफा हुने निगमको […]

२०७७ असार २९ गते, सोमबार

वित्तीय संस्थाहरूलाई लगानी र ब्याज नउठाउन आग्रह

काठमाडौं, २८ असार । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले कोरोना महामारीबाट देश मुक्त नहुँदासम्म लगानी र ब्याज उठाउने काम बन्द गर्न वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ । नेकपा रोल्पाका सेक्रेटरी दिनेशविक्रम चन्द ‘मानव’ ले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेशलाई लत्याएर वित्तीय संस्थाहरूले रोल्पाका गाउँगाउँमा गरिबहरूलाई प्रताडनाको सिकार बनाइरहेको भन्दै उक्त कार्य बन्द गर्न माग […]

२०७७ असार २८ गते, आईतवार

रुद्रमतीमा फोहर फाल्नेबाट रु २३ हजार जरिवाना

काठमाडौं , २७ असार । सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट रु २३ हजार जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि तीन दिनसम्म खोजी गरी फोहर फाल्ने काममा […]

२०७७ असार २७ गते, शनिबार

सार्वजनिक यातायात व्यवसायीद्वारा अनुदान माग

काठमाडौं , २६ असार । सार्वजनिक यातायात केन्द्रिय महासंघले सरकारले पर्याप्त तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको बताएको छ । उनीहरुले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग समेत गरेका छन । आफुहरुले सरकारलाई सहयोग गर्न चाहँदाचाहँदै पनि आपसी सल्लाह नगरिकन एकतर्फी रुपमा यातायात सञ्चालन गराउन खोजेको आरोप व्यवसायीको छ । महासंघले […]

२०७७ असार २६ गते, शुक्रबार

छोटो दूरीमा सार्वजनिक यातायात चलाउन पाईने !

काठमाडौं, २५ असार । सरकारले काठमाडौं उपत्यकाभित्र र बाहिर जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी यातायात सञ्चालन गर्न सक्ने बताएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने जानकारी दिएका हुन् । मन्त्री […]

२०७७ असार २५ गते, बिहीबार

१४ किमी सडक यात्राको आठ सय भाडा !

काठमाडौँ , २२ असार । जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने सर्वसाधारणको ढाड सेक्ने छ । […]

२०७७ असार २२ गते, सोमबार

‘सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन’

काठमाडौँ, २१ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले केही सञ्चारमाध्यमले यही असार २१ गते आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक […]

२०७७ असार २१ गते, आईतवार

सूदखोर वित्तीय संस्थाहरू कारबाहीको निशानामा !

काठमाडौँ , १८ असार । नेपाल कम्युनिस्ट पार्टीले बैङ्क र केही सूदखोर वित्तीय संस्थाहरूले जबर्जस्ती ब्याज र समूहको ऋण असुल गरेको भन्दै आक्रोश व्यक्त गरेको छ। सो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले लकडाउन अवधिभर कुनै पनि बैङ्क वा वित्तीय संस्थाहरूले ब्याज लिने वा लगानी असुल नगर्नू र नगराउनु भन्ने सर्वाेच्च अदालतको आदेशविपरीत […]

२०७७ असार १८ गते, बिहीबार