अर्थ

सुन तोलाको ९१ हजार ७ सय !

काठमाडाैं, १७ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार ७ सय रुपैयाँ पुगेको बताएको छ । तेजाबी सुन भने प्रतिताेला ९१ हजार २६५ रुपैयाँ पुगेको छ । यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च हो । यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँमा […]

२०७७ असार १७ गते, बुधबार

ट्याक्सी व्यवसायीको प्रदर्शन : ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’

काठमाडाैं, १६ असार । सरकारले अहिलेकै स्वरुपमा आउँदो साउन ७ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेपछि काठमाडाैंका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् । अहिले उनीहरुले नयाँबानेश्वर-तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा १० बजेपछि मागपत्र बुझाउने तयारी समेत गरेका छन् । […]

२०७७ असार १६ गते, मंगलवार

सुन तोलाको ९१ हजार ३ सय !

काठमाडौँ , १४ असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजार छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ । महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा रु पाँचले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य रु […]

२०७७ असार १४ गते, आईतवार

बुद्धचित्त लुटेरा र स्थानीयबीच झडप !

काठमाडौँ , १२ असार । काभ्रे रोशी गाउँपालिका ५ का वीर बहादुर तामाङको बारीमा फलेको बुद्धचित्त लुटन गएको समूहले हवाइ फायर गर्दै स्थानीयमाथि गएराति आक्रमण गरेका छन । बुद्धचित्त लुटपाट गर्ने समूहको आक्रमणमा परेर चार जना घाइते भएका छन । आक्रमणमा बुद्धचित्त कुर्न बसेका तिमाल गाँउपालिका–६ का श्याम तामाङ, रोशी गाँउपालिका –६ का जितबहादुर तामाङ, […]

२०७७ असार १२ गते, शुक्रबार

भाइबर, फेसबुक, ह्वाट्सएप र इमोमार्फत् एक करोड बढी ठगी गर्ने प्रहरीको फन्दामा

काठमाडौं, ११ असार । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सामाजिक सञ्जालको प्रयोग गरेर एक करोडभन्दा बढी ठगी गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको भद्रपुर नगरपालिकाका २४ वर्षीय पुकार वर्मा, काभ्रेको सिम्थलीका २२ वर्षीय नवीन भण्डारी, रौतहटको गौर नगरपालिकाका १९ वर्षीय आकाश अग्रवाल र एस अग्रवाल रहेका छन् । त्यसैगरी, भारतको पश्चिम […]

२०७७ असार ११ गते, बिहीबार

‘पढाई नभएको बेलाको शुल्क नलिनु’

काठमाडौं, ९ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि हाल त्यस्तो कार्य नगर्न–नगराउन निर्देशन दिएको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आज सार्वजनिक आग्रह गरेका थिए । शिक्षा मन्त्रालयले […]

२०७७ असार ९ गते, मंगलवार

सहकारीलाई गाउँगाउँबाट लखेट्न निर्देशन !

काठमाडौँ , ६ असार । नेपाल कम्युनिस्ट पार्टीले जनतामारा वित्तीय सहकारीलाई गाउँगाउँबाट लखेट्न निर्देशन दिएको छ। सो पार्टीको सल्यान जिल्लाले कोरोना भाइरसको सन्त्रासका कारण नागरिकको जनजीवन भयभीत, क्षतिग्रस्त, रोजगारविहीन र निकै कष्टकर भइरहेको बेला दलाल पुँजीद्वारा सञ्चालित वित्तीय सहकारीनामक संस्थाले गाउँगाउँमा गएर ब्याज असुली गरिरहेको सूचना र जनगुनासो आएकाले त्यस्ता संस्थालाई गाउँबाट लखेट्न निर्देशन दिएको […]

२०७७ असार ६ गते, शनिबार

रसुवागढी नाका खुल्दै

काठमाडौँ, ४ असार । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि औपचारिक रूपमा बन्द गरिएको रसुवागढी नाका खुलाउने गरी आवश्यक गृहकार्य सुरु भएको बताइएको छ । सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो । तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रन सक्ने भन्दै स्थानीयले विरोध गरेपछि तातोपानी […]

२०७७ असार ४ गते, बिहीबार

सरकारी कार्यलय खुल्ला

काठमाडौं , १ असार । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार चैत्र ११ को लकडाउनसंगै बन्द रहेका सरकारी कार्यलय आजबाट दुई सिफ्टमा सञ्चालन भएका छन । आज बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन्। बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी […]

२०७७ असार १ गते, सोमबार

नेकपाद्वारा तत्काल ऋण नउठाउन चेतावनी

काठमाडौँ , २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी झापाले सहकारी तथा लघुवित्तिय संस्थाहरुले महामारीको घडिमा समेत ऋणको किस्ता तिर्न उर्दी जारी गरेको भन्दै तत्काल ऋणको किस्ता नउठाउन चेतावनी दिएको छ । झापा जिल्ला समिति सेक्रेटरी श्रीजंगले बिहीबार विज्ञप्ति जारी गरी कोरोना भाइरसका कारण हालसम्म नेपालमा १५ जनाले ज्यान गुमाएको र त्योभन्दा बढी भोकमारी र गरिबीका […]

२०७७ जेष्ठ २९ गते, बिहीबार