अर्थ

सुन तोलाको ७० हजार

काठमाडौं ,२३ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारलाई पच्छयाउदै आज स्थानिय बजारमा छापावाल सुन तोलामा ५ सयले बढेर ७० हजारमा कारोबार भएको जनाएको छ । सुनको मुल्य हिजो पनि १५ सयले उकालो लागेर ६९ हजार ५ सयमा कारोबार भएको थियो । चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय २५ मा कारोबार भइरहेको […]

२०७६ श्रावण २३ गते, बिहीबार

सुबिसुको कार्यालयमा आगलागी, करोडौंको क्षति भएको अनुमान

काठमाडौं , २२ साउन । सुबिसु केबल नेटको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा भीषण आगलागी भएको छ । विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । अपराह्न पौने १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जुद्ध बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिइएको छ । आगलागीबाट करोडौं रुपैंया बराबरको क्षति भएको […]

२०७६ श्रावण २२ गते, बुधबार

पेट्रोल – डिजेलको मूल्य वृद्धि

काठमाडौं , २२ साउन । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । मंगलबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा मूल्य बढाएको छ । बढेको मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ९ र डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । हवाई ईन्धनको खुद्रा […]

२०७६ श्रावण २२ गते, बुधबार

उच्चपदस्थको तलब १८ प्रतिशत बढयो !

काठमाडौं , १८ साउन । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक ९कर्मचारी०को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि […]

२०७६ श्रावण १८ गते, शनिबार

प्रहरी नै मिर्गौला तस्करीमा

काठमाडौं , १७ साउन । नेपाल प्रहरीका बहालवाल प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका छन् । थपलियाले प्रहरीकै पूर्वहवल्दार समेतकोे मिलेमतोमा बिगत केही बर्षदेखि मिर्गौला तस्करी गर्दै आएको खुलासा भएको छ । उनलाई हाल महानगरीय प्रहरी बृत महाराजगञ्जको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । चार जना संलग्न उक्त समूहले काभे्र […]

२०७६ श्रावण १७ गते, शुक्रबार

सुन प्रतितोला ६५ हजार ८ सय

काठमाडौं , १७ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य यस वर्षकै उच्च भएको जनाएको छ । बिहीबार ६५ हजार कारोबार भएको सुनको मुल्य शुक्रबार आठ सय बढेर प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार पुगेकाे हाे । साथै तेजाबी सुन पनि मूल्य बढेको छ । बिहीबार ६४ हजार ७ सय रुपैयाँ प्रतितालामा कारोबार […]

२०७६ श्रावण १७ गते, शुक्रबार

काठमाडौं भ्यु टावरका ठेकेदार भेटवालविरुद्ध हुन्डी कारोबारको मुद्दा

काठमाडौं , १६ साउन । २९ तले ‘काठमाडौं भ्यु टावर’ बनाउने ठेक्का पाएका मनोजकुमार भेटवालसहित ४ जनाविरुद्ध गैरकानुनी रूपमा हुन्डी कारोबार गरेकाे अभियोगमा मुद्दा दायर भएको छ। पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर निर्माण थालेका मनोजकुमार भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटुवाल र निशा गुरुङलाईविरुद्ध राजश्व अनुसन्धान विभाग हरिहरभवनले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता […]

२०७६ श्रावण १६ गते, बिहीबार

थारुवान स्वायत्त प्रदेशद्धारा जग्गा कब्जा

काठमाडौं , १५ साउन । नेपाल कम्युनिष्ट पार्टी थारुवान स्वायत्त प्रदेशले कैलालीको बौनियाँमा जग्गा कब्जा गरेको छ ।जनयुद्धकालमा पार्टीले कब्जा गरेको जग्गा दलाल र भुमाफिया मिलेर दलाली गरेको भन्दै तत्कालिन सुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा ,देवबहादुर मल्लको घरसहित ८ बिगाह, राजेन्द्र मल्ल र विरबहादुर मल्लको घर ३५ बिगाह जग्गामा सो पार्टीको जनपरिषद […]

२०७६ श्रावण १५ गते, बुधबार

सय वर्ष पुरानो सुरुङमार्ग अलपत्र

काठमाडौं, १३ साउन । बारा र मकवानपुर जोड्न करिब १ सय वर्षअघि निर्माण गरिएको सुरुङमार्ग संरक्षणको अभावमा अलपत्र बनेको छ । बाराको चुरियामाई मन्दिरबाट मकवानपुरको जोड्न बनाइएको सुरुङमार्ग ४५ वर्षसम्म संचालनमा आए पनि अहिले भने अस्तित्व बचाउको स्थितिमा पुगेको हो । देशका विभिन्न स्थानमा सुरुङमार्ग बनाउने तयारी भइरहँदा १ सय वर्ष अघि निर्माण भएको सुरुङमार्ग […]

२०७६ श्रावण १३ गते, सोमबार

सामाजिक संजालमा गरिने विज्ञापनको स्रोत खोजिने

काठमाडौं , १२ साउन । सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने भएको छ । आज बसेको विकास समितिको बैठकमा विज्ञापन वोर्ड गठनसम्बन्धी विधेयक माथिको दफावार छलफलमा क्रममा पारित विधेयकका दफामा यस्ता व्यवस्था समेटिएको छ । विज्ञापन वोर्डलाई विज्ञापन उत्पादन, प्रकाशन तथा प्रशारणको पनि अनुगमन गर्र्न उसले आवश्यक ठान्दा विज्ञापन रोक्न सक्ने व्यवस्था […]

२०७६ श्रावण १२ गते, आईतवार