चोलोमा लुकाएर लागुऔषधको तस्करी
काठमाडौं, ११ असोज । महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ । छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला प्रहरी कार्यालयले यहाँ आयोजित पत्रकार सम्मेलन जनाएको हो । महिलाले भित्रीे चोलोमा कसेर भारतीय बजारबाट अवैधरुपमा […]
२०७४ आश्विन ११ गते, बुधबार