मासिक तलब दुई हजार !
काठमाडौं, ११ मंसिर । के एउटा नागरिकले मासिक रु दुई हजारको तलबबाट जीवन गुजारा गर्न सक्छ ? ‘नन टिचिङ’ कर्मचारीका रुपमा परिचित सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले यो विडम्बना भोग्नुपरिरहेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशका विभिन्न जिल्लामा ३३ हजारको सङ्ख्यामा कार्यरत कर्मचारी तथा सहयोगीको तलब स्केल ऐनमा व्यवस्था भएभन्दा […]
२०७३ मंसिर ११ गते, शनिबार