सल्यानमा भीषण वर्षा, लाखौँको क्षति
काठमाडौ, ३१ बैशाख । हिजो बेलुका भएको भीषण वर्षाले सल्यानको वाफुखोला गाविसमा लाखौँको क्षति पु-याएको छ । वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ । यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट बगाएको स्थानीयवासी मोहन खड्काले जानकारी दिए । बाढीले वाफुखोलामा रहेको विजय हाइड्रोपावरमा क्षति पु¥याउँदा गाउँमा […]
२०७३ बैशाख ३१ गते, शुक्रबार