अर्थ

आज ३० लटसम्मका मोटरसाइकललाई तेल वितरण गरिने

काठमाडौ, ६ माघ । नेपाल आयल निगमले आजबाट मोटरसाइकललाई इन्धन वितरण गरिने भएको छ । निगमले आज, शुक्रबार र सोमबार तीनदिन दर्ता नम्बर (लट) को आधारमा पेट्रोल बाँड्ने जनाएको छ । पाँच लिटरका दरले पेट्रोल वितरण हुनेछ । निगमले आज १ देखि ३० लट, शुक्रबार ३१ देखि ५० र सोमबार ५१ लटभन्दा माथिका मोटरसाइकल,स्कुटरलाई इन्धन […]

२०७२ माघ ६ गते, बुधबार

आन्तरिक रुटमा हवाई भाडा घट्यो

काठमाडौं, ६ माघ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि निजी विमान कम्पनीले हवाई भाडा घटाएका छन् । विमान कम्पनीले आन्तरिक रुटमा बुधबारदेखि लागु हुने गरि हवाई भाडा घटाएका हुन् । आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य एक लिटरमा ६९ रुपैयाँ घटाएर एक सय ६४ रुपैयाँमा झारेको थियो । आन्तरिक […]

२०७२ माघ ६ गते, बुधबार

मूल्य वृद्धी दोब्बर बढ्यो : राष्ट्र बैंक

काठमाडौं, ५ माघ । नेपाल राष्ट्र बैंकले मुलुकको निर्यात व्यापार घट्दै गएको जनाएको । बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक अवस्था सोमबार सार्वजनिक गर्दै कुल वस्तु निर्यात २९ दशमलव १ प्रतिशतले घटेर २६ अर्ब १७ करोडमा सीमित भएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीपछि दक्षिणका भन्सार नाका बन्द भएका छन् भने भूकम्पका कारण उत्तरतर्फको […]

२०७२ माघ ५ गते, मंगलवार

श्रम बैंक स्थापनामा समान धारणा बनाउ : श्रम समिति

काठमाडौँ, ४ माघ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथ श्रम समितिले श्रम बैंक स्थापना सम्बन्धमा छलफल गरी १५ दिनभित्र समितिसमक्ष ठोस धारणा पेस गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समान धारणा नदेखिएकाले यसबारे समान धारणा बनाएर आउन निर्देशन दिएको हो […]

२०७२ माघ ४ गते, सोमबार

कामपाले नक्सा नवीकरणमा विशेष छुट दिने

काठमाडौ, ४ माघ । काठमाडौँ महानगरपालिकाले गत फागुन १ देखि यही पुस मसान्तसम्म नक्सा पास गरी एक वर्षभित्र घर निर्माण गर्न नसकेका नगरवासीको नक्सा नवीकरणमा विशेष छुटको व्यवस्था गरेको छ । गत वैशाखमा गएको भूकम्प र करिब पाँच महिनादेखि निरन्तर रुपमा भइरहेको नाकाबन्दीका कारण भवन निर्माण गर्न नागरिकलाई पर्न गएको समस्यालाई ध्यानमा राख्दै महानगरपालिकाले सो […]

२०७२ माघ ४ गते, सोमबार

‘ निजगढ विमानस्थलको काम छिटो सक ‘

काठमाडौं, ३ माघ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको काम तदारुकताका साथ सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले विभिन्न वहानामा विमानस्थल निर्माण कार्य अबरुद्ध गर्न नपाईने भन्दै यसलाई जतिसक्तो छिटो प्रक्रिया पुर्‍याएर विमानस्थल निर्माणको कामलाई पूर्णता दिन निर्देशन दिएको हो । यसैगरी […]

२०७२ माघ ३ गते, आईतवार

बैंक र जलविद्युतमा करोडौको शेयर खुल्दै

काठमाडौँ । चालु आबमा बैंक र जलविद्युत क्षेत्रमा करोडौको शेयर खुल्ने भएको छ । राष्ट्र बैंकले बैंकहरूलाई न्यूनतम चुुक्ता पुँजी वृद्धि गर्न दिएको निर्देशन कार्यान्वयनमा ल्याउने क्रममा बैंकहरूले करोडौको हकप्रद शेयर जारी गर्न लागेका छन भने जलविद्युत क्षेत्रमा पनि करोडौको प्राथमिक शेयर खुल्ने भएको छ । यसै सिलसिलामा केही दिनभित्र ५० करोड रुपैयाँ बराबरको हकप्रद […]

२०७२ माघ २ गते, शनिबार

छ वटा बैंक एक हुँदै

काठमाडौँ, ३० पुस । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लि., एपेक्स डेभलपमेन्ट बैंक लि., इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिप डेभलपमेन्ट बैंकबीच गाभ्ने/गाभिने सहमति पत्रमा हस्ताक्षर भएको छ । बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ […]

२०७२ पुष ३० गते, बिहीबार

घुससहित इञ्जिनियर पक्राऊ

काठमाडौं, ३० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले जिल्ला प्राविधिक कार्यालय नवलपरासीका सवइञ्जिनियर मनोज कुमार यादवलाई ३० हजार रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । नवलपरासीको कावासोतीका एक व्यक्तिबाट यादवले कल्भर्टको लागत स्टिमेट बनाइदिने भन्दै ३० हजार रुपैयाँ घुस मागेको उजुरी परेपछि अख्तियारको टोली परिचालित भएको […]

२०७२ पुष ३० गते, बिहीबार

जलविद्युत् कम्पनीको सेयर बाँडफाँड सम्पन्न

काठमाडौँ, २९ पुस । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड गरेको छ । कोषले आज यहाँ पत्रकार सम्मेलन गरी सेयर निष्कासन तथा बिक्री बन्द भएको ६९ औँ दिनमा कम्पनीको रु १०० अङ्कित दरका दुई करोड कित्ता साधारण सेयर बाँडफाड गरेको हो । बाँडफाँड गरिएको सेयरमध्ये ५०० कित्तासम्म लगानी गर्ने […]

२०७२ पुष २९ गते, बुधबार