आजपनि सीमा नाका ठप्प
काठमाडौं, १९ असोज । भारतको नाकाबन्दीका कारण आजपनि प्राय मुख्य नाका ठप्प छन् । केही नाकाबाट मालवाहक सवारी साधन नेपाल भित्रिए पनि मुख्य नाका भने अझै ठप्प छन् । नाकाबन्दीको १२ दिन पुग्दासमेत वीरगन्ज भन्सार नाकाबाट एउटा पनि मालवाहक सवारी साधन नेपाल भित्रन सकेको छैन । मधेसी मोर्चाका कार्यकर्ताले सीमा नाकानजिकै रहेको मितेरी पुलमा धर्ना […]
२०७२ आश्विन १९ गते, मंगलवार