वैदेशिक रोजगारका शाखा अधिकृत सहित ८ कर्मचारी निलम्बित
काठमाडौ, २१ फागुन । कोरिया जान नक्कली कागजातको आधारमा श्रम स्वीकृत दिन सहयोग पुर्याएको आरोपमा श्रम तथा रोजगार मन्त्रालयले मंगलवार वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित काठमाडौं कार्यालयका दुई शाखा अधिकृत सहित ८ कर्मचारीलाई निलम्बन गरेको छ । काठमाडौं कार्यालयले छानवीनको लागि एक समिती गठन गर्दै उनीहरुलाई निलम्बन गरेको जनाएको छ । निलम्बन पर्नेमा शाखा अधिकृत […]
२०७१ फाल्गुन २१ गते, बिहीबार