ईंटा भट्टामा लाखौ बालकामदार
काठमाडौं, १९ माघ । देशका विभिन्न ३१ वटा ईंटा भट्टामा १ लाख बालबालिका रहेको पाईएको छ । त्यसमध्ये झण्डै ४० हजार जना ईंटा भट्टामा कार्यरत छन् । अरु बालबालिका भने आफ्ना अभिभावकसँग ईटा भट्टा जाने गरेका भेटिएको ग्लोबल फेयरनेश ईनिसियटिभले जनाएको छ । ईटा भट्टामा रहेका बालबालिकाको शैक्षिकसँगै स्वास्थ्य अवस्था पनि बिग्रंदै गएको पाइएको छ […]
२०७१ माघ १९ गते, सोमबार