नेप्सेको साधारण सभा पुस २९ गते

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले ४२औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २९ गते विहान ११ बजे नेप्सेकै कार्यालय शान्तिमार्ग, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिशत सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती […]
२०८० पुष ९ गते, सोमबार