आज १३५९ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घन्टामा १,३५९ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । काठमाडौं उपत्यकाका थप ४ सय ५४ […]
२०७७ भाद्र १९ गते, शुक्रबार