‘मेडिकल माफियाहरूकै ईसारा दमन गर्नु सरकारको अनैतिक र कायरतापूर्ण हर्कत ‘

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले चितवन मेडिकल कलेजको छात्राबासमा ‘गोली सहितको पेस्तोल’ भेटिएको भन्ने प्रायोजित र सुनियोजित हल्ला चलाएर उक्त कलेजको छात्राबासका निहत्था विद्यार्थीहरूमाथि प्रहरीले गरेको कुटपिट, दुव्र्यवहार, ज्यादतिको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्देशनमा भएको […]
२०७६ मंसिर ८ गते, आईतवार