स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ

काठमाडौं, २९ कात्तिक । अखिल क्रान्तिकारीका अध्यक्षलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका तनहुँ अध्यक्ष डम्बर विकलाई पसलमा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनका महासचिव दिपेन्द्र चलाउनले विना कारण गिरफ्तार गरेको भन्दै अापत्ति जनाएका छन‍ । चलाउनेले बिकको रिहाईको माग समेत […]

२०७४ कार्तिक २९ गते, बुधबार

आज विश्व मधुमेह दिवस

काठमाडौँ, २८ कात्तिक । आज विश्व मधुमेह दिवस, अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । मधुमेहका कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताइन्छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूहअन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ । […]

२०७४ कार्तिक २८ गते, मंगलवार

सामुदायिक विद्यालयलाई छ हजार ल्यापटप

काठमाडौँ, २५ कात्तिक । साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध गराएको छ । राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तक्र्रियात्मक डिजिटल राखेर शैक्षिक सामग्रीसहित ती ल्यापटप उपलब्ध गराइएको हो । शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई–पुस्तकालय तयार पारेको सो […]

२०७४ कार्तिक २५ गते, शनिबार

पाठ्यपुस्तक विनै विद्यालय !

काठमाडौं, २४ कात्तिक । नयाँ शैक्षिक सत्र शुरु भएको सात महिना बित्दा पनि सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ८ तोपास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थी पाठ्यपुस्तक विनै विद्यालय जान बाध्य छन् । विद्यालय प्रशासन र प्रधानाध्यापकको लापरवाहीले कक्षा ९ र १० का अधिकांश विद्यार्थीले अतिरिक्त गणित, कम्प्युटर, जनसंख्या तथा स्वास्थ्य शिक्षाका पुस्तक पाउन नसकेको गुनासो […]

२०७४ कार्तिक २४ गते, शुक्रबार

‘सुत्केरी घर’ सन्चालन

काठमाडौं, २३ कात्तिक । डडेल्धुरामा स्थानीय सरकार गठन भएको चार महिनामै ‘बर्थिङ सेन्टर’ निर्माण गरी सेवा सन्चालनमा ल्याइएको छ । स्थानीय अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा सुत्केरी घर (बर्थिङ सेन्टर) सन्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । गर्भवती आमा र नवजात शिशुलाई आकालमा मृत्यु हुनबाट जोगाउन र […]

२०७४ कार्तिक २३ गते, बिहीबार

‘शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी ‘

काठमाडौं, २० कात्तिक । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ६ नं कर्णाली प्रदेशमा सबैभन्दा बढी उजुरी शिक्षाको परेको कार्यपत्र सार्वजनिक गरेको छ । आइतबार जुम्लामा पत्रकारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा यो प्रदेशमा मन्त्रालयगतरुपमा शिक्षामा बढी उजुरी परेको आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए । “सबैभन्दा बढी उजुरी ४०१ छन्, जसमा ४९ फछ्र्यौट […]

२०७४ कार्तिक २० गते, सोमबार

डाक्टरको लापरबाहीले हुन्छ अस्पतालमा ३३ प्रतिशत दुर्घटना

काठमाडौ, १८ कात्तिक । नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ । अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको […]

२०७४ कार्तिक १८ गते, शनिबार

कर्णालीमा स्वास्थ्य अनुसन्धान थालनी

काठमाडौं, १५ कात्तिक । पिछडिएको क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ । यस प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा तथा शिक्षाको प्रभावकारी सञ्चालन गरिरहेको बेला स्वास्थ्य अनुसन्धानको थालनी गरेको बताएको हो । प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य शिक्षा […]

२०७४ कार्तिक १५ गते, बुधबार

डेंगु परीक्षणमा बढि मूल्य नलिन आग्रह

काठमाडौ, १२ कात्तिक । रुपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ । डेंगुको सङ्क्रमण बढेसँगै रुपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवा ग्राहीले गुनासो गरेपछि मेडिकल ल्याब्रोटरी एशोसियशन नेपाल (मेलान) रुपन्देहीले बढि शुल्क नलिन आग्रह गरेको छ । पछिल्लो समय रुपन्देहीसहित यस क्षेत्रमा डेंगु रोगीहरु दैनिक रुपमा भेटन थालेपछि परीक्षण गर्ने सेवा […]

२०७४ कार्तिक १२ गते, आईतवार

एचआईभी सार्ने पुरुषलाई २४ वर्षको जेल सजाय

काठमाडौं, ११ कात्तिक । इटलीका एक व्यक्तिलाई ३० जना महिलामा एचआइभी संक्रमण फैलाएको आरोपमा २४ वर्षको जेल सजाय सुनाइएको छ । ३३ वर्षका भालेन्टिनो तालुतोलाई आफू एचआइभी संक्रमित रहेको थाहा हुँदाहुँदै ५३ जना महिलासँग असुरक्षित यौनसम्पर्क गरेको र त्यसमध्ये ३० जनालाई एचआइभी संक्रमित बनाएको आरोपमा त्यहाँको अदालतले जेल सजाय सुनाइएको हो । एकाउन्टेन्ट रहेका तालुतो […]

२०७४ कार्तिक ११ गते, शनिबार