स्वास्थ्य / शिक्षा

न्यौपाने र बोहरालाई पत्रकारिता पुरस्कार

काठमाडौं, १५ मंसिर । यस वर्षको ‘प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’ मरणोपरान्त सञ्जय न्यौपाने र कर्ण बोहरालाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समितिले यस वर्षको ‘प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’ मरणोपरान्त सञ्जय न्यौपाने र कर्ण बोहरालाई प्रदान गर्ने निर्णय गरेको जानकारी काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताए […]

२०७३ मंसिर १५ गते, बुधबार

अखिल क्रान्तिकारीद्वारा मेडिकल काउन्सिल, डीन कार्यालय र कलेजमा तालाबन्दी गर्ने घोषणा

काठमाडौँ , १४ मंसिर । अखिल क्रान्तिकारीले सर्वसाधारण जनताका छोराछोरी तिर्न नसक्ने गरी मेडिकल शिक्षा शूल्क तोकेको भन्दै आन्दोलनको घोषणा गरेको छ । उसले सरकारले एमबीबीएस अध्ययनको लागि ३५ लाख तोकेर मेलिकल शिक्षाको जनताको पहुँचबाट टाढा पुर्याएको बताएको छ । सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले सरकारले माफियको प्रभाव […]

२०७३ मंसिर १४ गते, मंगलवार

एमबीबीएसको शुल्क ३५ लाख

काठमाडौं, १२ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएसको शुल्क उपत्यकामा ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । उपत्यकाबाहिर भने ३८ लाख ५० हजार रुपैयाँसम्म लिन पाइनेछ । बीडीएस (डेन्टल)को शुल्क देशैभरि १७ लाख ५६ हजार ९ सय २० रुपैयाँ तोकिएको छ । मेडिकल कलेजहरूले ६२ लाख रुपैयाँसम्म लिएर भर्ना गरिसकेपछि आईओएमले […]

२०७३ मंसिर १२ गते, आईतवार

अखिल क्रान्तीकारी देवी माबि कमिटि गठन

काठमाडौं, ८ मंसिर । झापा बिर्तामोडस्थित देवी माबिमा अखिल (क्रान्तिकारी ) को ३५ सदस्यीय कमिटि गठन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्ष बासुदेव पोख्रेल , उपाध्यक्षमा बद्रि पौडेल , सचिबमा प्रमिला बोगटी , सहसचिबमा तिलरुपा अधिकारी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद राजबंसी चयन भएका छन भने सदस्यहरुमा रिचा सापकोटा , दिपंजाला कार्की ,ग्रस राई , कुसुम अधिकारी […]

२०७३ मंसिर ८ गते, बुधबार

उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बास

काठमाडौं, ८ मंसिर । हेटौंडास्थित नापी कार्यालयमा आगलागी हुँदा घाइते भएका सर्वसाधारण उपचार खर्च तिर्न नसक्दा जिल्ला अस्पतालमा अलपत्र परेका छन् । गत कात्तिक १० गते हेटौंडा ५ स्थित नापी कार्यालयको भाडाको घरमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा २६ जना घाइते भएका थिए । तीमध्ये उपचार खर्च तिर्न नसक्दा पाँचजना घाइते हेटौंटा–११ स्थित चुरेहिल अस्पतालबाट […]

२०७३ मंसिर ८ गते, बुधबार

बर्डफ्लुको संक्रमण रोक्न सतर्कता

काठमाडौं, ७ मंसिर । बर्डफ्लुको संक्रमण फैलन नदिन पाँचथरमा सतर्कता अपनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरोकारवालाहरुबीच भएको छलफलले सतर्कता अपनाउने निर्णय गरेको हो । अब भेटनरिको प्रमाणपत्र विना चल्ला, कुखुरा, अण्डा, दानालगायत कुखुरामा प्रयोग गरिने सामग्रीहरु आन्तरिक ओसार–पसार गर्न रोक लगाइने भएको छ । जिल्लामा सञ्चालित कुखुरा फार्मको जिल्ला पशु सेवा कार्यालयले […]

२०७३ मंसिर ७ गते, मंगलवार

दुई अर्ब बचाउन अशुद्ध किताब !

काठमाडौं, ६ मंसिर । अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रले गरे पनि त्यस्तो भाषा प्रयोग गरिएका कक्षा एकदेखि दससम्मका करिब दुई अर्ब मूल्यबराबरका पुस्तक तत्काल नफेरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बजेट र समय अभावका कारण देखाउँदै आगामी शैक्षिक सत्रमा अशुद्ध पाठ्यपुस्तक नै पढाउने भएको […]

२०७३ मंसिर ६ गते, सोमबार

अखिल क्रान्तीकारी दमक बहुमुखी क्याम्पस ईकाई पुनरगठन

काठमाडौं, ५ मंसिर । अखिल क्रान्तीकारी दमक बहुमुखी क्याम्पस ईकाई पुनरगठन भएको छ । पुनर्गठित ३१ सदस्यीय सो ईकाई कमिटीको अध्यक्षमा संजय राई , उपाध्यक्षमा निशान शेर्मा , योगेश योग्या , सह-सचिबमा निगत राना मगर , होम बिक र कोषाध्यक्षमा लिला गौतम रहेका छन । अखिल क्रान्तीकारीका केन्द्रिय सदस्य नबिन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो […]

२०७३ मंसिर ५ गते, आईतवार

आज विश्व चर्पी दिवस

काठमाडौं, ४ मंसिर । आज ‘विश्व चर्पी दिवस’ । विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । विश्वमा दुई अर्ब चालिस करोड मानिस शौचालयविहीन भएको बताइएको छ । दिगो विकासको लक्ष्य २०१५ मा सन् २०३० भित्र विश्वका हरेक स्थानमा हरेक मानिसमा शौचालयको पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ […]

२०७३ मंसिर ४ गते, शनिबार

एमबीबीएसका विदेशी छात्रवृत्ति बीचबाटै गायब

काठमाडौं, १ मंसिर। नेपाललाई विभिन्न मुलुकले पठाउने शैक्षिक छात्रवृत्ति कोटा बीचमै हराउने गरेको छ । चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न विषयमा आउने छात्रवृत्ति कोटा बीचमै हराउँदा सरकारले मनोनयन गरेका विद्यार्थी मर्कामा पर्ने गरेका छन् । केही समयअघि इजिप्ट सरकारले नेपाललाई एमबीबीएस अध्ययनका लागि पाँचजनाको छात्रवृत्ति उपलब्ध गराएको थियो । त्यसका लागि शिक्षा मन्त्रालयले विद्यार्थीको नाम मनोनयन गरी […]

२०७३ मंसिर १ गते, बुधबार