‘अस्थायीलाई स्थायी गर्न तथा सुविधा दिन भएको परमादेश कार्यान्वयन हुनुपर्छ ‘
काठमाडौँ, २४ कात्तिक । शिक्षक सेवा आयोगको परीक्षामा सफल हुन नसक्ने अस्थायी शिक्षकलाई उचित सुविधा दिएर बिदा दिने सवालमा अस्थायी शिक्षक नै विभाजित देखिएका छन् । शिक्षा ऐन (आठौँं संशोधन), २०७३ बमोजिम आन्तरिक परीक्षामा भाग लिने वा सुविधा लिनेमध्ये एक विकल्प रोज्न शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधनमार्फत् समस्या समाधानको तयारी गरिरहेको समयमा ती विकल्पमा जाने […]
२०७३ कार्तिक २४ गते, बुधबार