स्वास्थ्य / शिक्षा

‘ जारका पानी पिउन योग्य छैनन् ‘

काठमाडौँ ११ असोज । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा गुणनिधि शर्माले यस पटक उपत्यकामा देखिएका अधिकांश हैजा असुरक्षित पानीका कारण भएको बताएका छ । हैजा नियन्त्रण बारेमा गुठि संस्थानद्वारा आयोजित कार्यक्रममा उनले भने ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । […]

२०७३ आश्विन ११ गते, मंगलवार

विद्यालय कर्मचारीले दशैं खर्च पाउने

काठमाडौँ , १० असोज । सामुदायिक विद्यालयमा कर्मचारीका रुपमा कार्यरत पाले, पियन, लेखापाल, माली, लगायतका कर्मचारीले चाडपर्व खर्च शिर्षकमा रकम पाउने भएका हुन् । शिक्षा विभागले चालू आर्थिक वर्ष २०७३/७४ का लागि विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत आधारभूत र माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई अनुदान दिने निर्णय गरेका हो । देशभरका जिल्ला शिक्षा कार्यालयलाई निर्देशन […]

२०७३ आश्विन १० गते, सोमबार

भक्तपुर पहिलो योग जिल्ला घोषणा

काठमाडौं, १० असोज । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले आज वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गर्नुभएको हो । योग जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणासभामा मन्त्री भण्डारीले मानव जीवन र स्वास्थ्यसँग […]

२०७३ आश्विन १० गते, सोमबार

एसक्युसीको राष्ट्रिय सम्मेलन कात्तिकमा

काठमाडौँ, १० असोज । विद्यालय पाठ्यक्रममा आधारित विद्यार्थी गुणीय चक्र (एसक्युसी)को १२ औँ राष्ट्रिय सम्मेलन आगामी कात्तिकमा हुने भएको छ । आयोजक संस्था क्वेस्ट नेपालका अध्यक्ष नीरञ्जन अधिकारीले कात्तिक ५ र ६ गते भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा सम्मेलन आयोजना हुने जानकारी दिए । अध्यक्ष अधिकारीले सम्मेलनमा देशका विभिन्न जिल्लाबाट एक हजार २०० भन्दा बढी […]

२०७३ आश्विन १० गते, सोमबार

मिर्गौला रोगका लागि आयुर्वेदिक उपचार वरदानसावित

काठमाडौँ, ९ असोज । मिर्गौला समस्याका कारण धेरैले अकालमा जीवन गुमाउनुपरेका घटना पछिल्लो समयमा आइरहेका छन् । आयुर्वेद उपचारपद्धति मिर्गौला उपचारका लागि वरदान सावित हुँदै आएको छ । आयुर्वेद उपचार पद्धतिले राम्रो स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुसी जीवन बिताइरहेका धेरै मानिस छन् । गत वैशाखमा काठमाडौँ नयाँबजारका ५७ वर्षीय टीका राणालाई असहज महसुस भयो । […]

२०७३ आश्विन ९ गते, आईतवार

‘स्पोन्सर कोटा’को भर्ना प्रक्रियामा अनियमितताको ‘पुष्टि’

काठमाडौं, ८ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्ट ग्य्राजुएट (पीजी) ‘स्पोन्सर कोटा’को भर्ना प्रक्रियामा अनियमितता भएको पुष्टि भएको छ । भर्नामा अनियमितता भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले तत्काल छानबिनका लागि चिकित्सा सेवा महाशाखाका निर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित समितिले भर्ना गर्दा कार्यविधि उल्लंघन गरेको प्रतिवेदन बुझाएको छ । समितिले […]

२०७३ आश्विन ८ गते, शनिबार

सप्तरीमा हैंजा फैलियो

काठमाण्डौ ,६ असोज । सप्तरीको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराजमा उपचारका लागि भर्ना भएका दुई जनामा ब्याक्टेरियम भिव्रिया कोेलेरीको जिवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । प्रदूषित पानी र खानेकुराका माध्यमबाट फैलिने उक्त जिवाणु कोईलाडी–२ का सोनीदेवी मण्डल र सचिया मण्डलमा देखा परेको जनस्वास्थ्य प्रमुख विजयकुमार झाले जानकारी दिए । उनका अनुसार हैजाको […]

२०७३ आश्विन ६ गते, बिहीबार

विश्व अल्जाइमर्स दिवस मनाईंदै

काठमाडौं, ५ असोज । आज सेप्टेम्बर २१ अर्थात विश्व अल्जाइमर्स दिवस ,‘मलाई सम्झ’ अर्थात् ‘रिमेम्बर मी’ भन्ने सन्देशका साथ संसारभर विश्व यो दिवस मनाइँदै छ ।अल्जाइमर्स डिजिज इन्टरनेसनलले सेप्टेम्बर महिनालाई वल्र्ड अल्जाइमर्स मन्थका रुपमा विविध चेतनामूलक कार्यक्रम गरी मनाउँदै छ । नेपालको सन्दर्भमा भने यो रोगको बारेमा आम नागरिकमा मात्र नभएर स्वास्थ्यसँग सम्बन्धित जनशक्तिहरुमा पनि […]

२०७३ आश्विन ५ गते, बुधबार

विद्यालयमा बम विस्फोट गराउने पक्राउ

काठमाडौं, ४ असोज । प्रहरीले उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोट गराउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बम विस्फोट गराउने दुईजनालाई जोरपाटीबाट पक्राउ गरिएको र उनीहरुले अभियोग स्वीकार गरेको जानकारी गराए । ‘यसअघि पनि उनीहरुलाई हामीले यस्तैखालको आरोपमा पक्राउ गरेका थियौ’–उनले भने–‘उनीहरुबारे थप अनुसन्धान हुँदैछ । चाँडै नै […]

२०७३ आश्विन ४ गते, मंगलवार

अस्थायी शिक्षकद्वारा व्यवस्थापन प्रक्रिया बहिस्कार

काठमाडौँ, ४ असोज । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा आफूहरु सामेल नहुने जनाएका छन् । अध्यक्ष कुँवरले शिक्षा ऐन (आठौँ संशोधन) अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुने बताए । “ऐनमा शिक्षक सेवा आयोगले प्रकाशन गर्ने आन्तरिक विज्ञापन अगाडिसम्म तोकिएको सुविधा लिने वा आन्तरिक […]

२०७३ आश्विन ४ गते, मंगलवार