बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै
काठमाडौं, २० फागुन । काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि महानगरभित्रका बालबालिकालाई भिटामिन ‘ए’ जुकाको औषधि खुवाउनुका साथै बर्नभिटा बाँड्ने बताएको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठका अनुसार जन्मेको ६ महिनादेखि ५९ महिनासम्मको बालबालिकाका लागि यस किसिमको व्यवस्था रहेको हो । श्रेष्ठका अनुसार महानगरपालिकाको ३५ वडामा झन्डै ३५ केन्द्रमार्फत बालबालिकाले उक्त सेवा प्राप्त गर्न सक्ने र […]
२०७२ फाल्गुन २० गते, बिहीबार