च्याउ खाऔँ, स्वस्थ बनौँ
काठमाडौं । च्याउ खानु स्वास्थ्यको हिसाबले निकै राम्रो भएको अनुसन्धानले देखाएको छ । हड्डीहरू बलियो बनाउनका लागि घाममा बस्नु, माछा मासु खानुभन्दा च्याउ खानु उपुक्त भएको अनुसन्धानले देखाएको छ । कुनै पनि प्रजातिको च्याउलाई सूर्यको पहिलो किरण देखाइ खाएमा हड्डीलाई बलियो बनाउने भिटामिन–डी को मात्रा २०० गुणाले बढ्ने वैज्ञानिकहरूले गरेको अनुसन्धानले खुलासा भएकोछ । यो […]
२०७२ कार्तिक २२ गते, आईतवार