कान अस्पताल निर्माण हुने
काठमाडौँ । स्थानीय फत्तेवाल आँखा अस्पताल नेपालगन्जको हातामा तीन करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कान अस्पताल निर्माण हुने भएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले निर्माण गर्ने कान अस्पताल लागि एक करोडको लागतमा जग्गा खरिद गरी भवन निर्माणको शिलान्याससमेत भइसकेको छ । ब्रिटेन-नेपाल अटोलोजी र्सर्भिस, युकेका संस्थापक निर्देशक डा. नीलवेयर र ब्रिनोज कान […]
२०६९ चैत्र ३ गते, शनिबार