विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौँ । आज विश्व कुष्ठरोग दिवस । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउने गरिएको छ । सरकारी तथ्यांक अनुसार नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट […]
२०८० माघ १४ गते, आईतवार