कामपाद्वारा विपन्न वर्गको निशुल्क उपचार गर्न निर्देशन

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको दश प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा सो व्यवस्था भएको उल्लेख गर्दै मेयर शाहले अस्पतालहरूलाई उक्त ब्यवस्था कार्यान्वयन गर्न सचेत गराएका हुन् ।यस्तै अस्पतालहरुले सेवाग्राहीमैत्री […]
२०८० जेष्ठ ७ गते, आईतवार