वि.पि प्रतिष्ठान भ्रष्टचार र कमिसनको अखडा !
काठमाण्डौ , ७ वैशाख । वि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भ्रष्टचार र कमिसनको अखडा बन्न थालेको बताइएको छ । सो प्रतिष्ठान भ्रष्टचार र कमिसनको अखडा बन्न थालेको समाचार व्याप्त हुन् थाले पछि नेपाल कम्युनिष्ट पार्टीको लिम्बूवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद सुनसरीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जनपरिषदले बिहिवार बिज्ञप्ती जारी गरि स्वास्थ्य सेवा प्रभावहिन […]
२०७५ बैशाख ७ गते, शुक्रबार