स्वास्थ्य / शिक्षा

‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण

काठमाडौँ, २१ भदौ । लोपोन्मुख अवस्थामा पुगेको खस भाषाको उत्खननस्वरुप पहिलोपटक कर्णालीको जुम्लामा ‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण गरिएको छ । मातृभाषा केन्द्र नेपालद्वारा आयोजित तीनदिने कार्याशाला गोष्ठीमा सहभागी यहाँको खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको अन्तिम निर्णयले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको हो । प्रस्तावित ‘खस जुम्ली भाषा […]

२०७४ भाद्र २१ गते, बुधबार

नेपाल–भारत संयुक्त सैन्य अभ्यास जारी

काठमाडौँ, १९ भदौ । नेपाली सेना र भारतीय सेनाबीच ‘एक्स सूर्य किरण’को संयुक्त सैन्य अभ्यासको बाह्रौँ शृंखला रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ‘व्याट्ल स्कूल’मा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी सन्चालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शुभारम्भ गरेका हुन् । संयुक्त अभ्यासमा […]

२०७४ भाद्र १९ गते, सोमबार

स्क्रब टाइफसबाट थप एकको मृत्यु, १३३ जना संक्रमित

काठमाडौं, १५ भदौ । चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको हो । उक्त अस्पतालबाट प्राप्त प्रतिवेदनबारे जानकारी दिँदै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन ९ […]

२०७४ भाद्र १५ गते, बिहीबार

जि.शि.अ. पौडेललाई कालो मोसो

काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जिल्ला शिक्षा कार्यालय रोल्पाका जि.शि.अ. चिरञ्जीवी पौडेललाई कालो मोसो दलेको छ । जि.शि.अ.ले विभिन्न विध्यालयको व्लक निर्माण, शिक्षक नियुक्ति लगायतका काममा भ्रष्टाचार गरेको र शिक्षा ऐन तथा नियमावली विपरीत कार्य गरेको भन्दै कालो मोसो दलेको उक्त पार्टीले जानकारी दिएको छ ।

२०७४ भाद्र १२ गते, सोमबार

सरकारी चिकित्सकलाई निजी क्लिनिक सन्चालन नगर्न निर्देशन

काठमाडौं, ९ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सन्चालन नगर्न निर्देशन दिएका छन् । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आएका उनले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्र्तक्रियामा उक्त निर्देशन दिँदै भने, ‘निजी क्लिनिक नचलाई दिनोस् । यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ ।’ […]

२०७४ भाद्र ९ गते, शुक्रबार

एकलाख ४६ हजार सवारी लाइसेन्समा प्वाल, ३४८ निलम्बन

काठमाडौं, ८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौँपटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँपटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए । महाशाखाले विस २०६९ मंसिर २२ […]

२०७४ भाद्र ८ गते, बिहीबार

महामारी फैलने सम्भावना

काठमाडौं, २ भदौ । बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ । जलेश्वर–७ स्थित बजराही कुट्टी नजिकै स्थानीय शैलेन्द्र साहले सञ्चालन गर्दै आएको कुखुरा फार्मका एकहजारभन्दा बढी कुखुरा बाढीको पानीमा मरेर सोही ठाउँमा छरिएको अवस्थामा सिंगो बजराही गाउँ […]

२०७४ भाद्र २ गते, शुक्रबार

अस्थायी शिक्षकले परीक्षामा भाग नलिने

काठमाडौँ, ३१ साउन । अस्थायी शिक्षक संघर्ष समितिले आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । समितिका उपाध्यक्ष जयनारायण ढकालले आफ्ना माग पूरा नभएसम्म्म परिक्षामा सहभागी नहुने बताए । परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको उनले […]

२०७४ श्रावण ३१ गते, मंगलवार

अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं, ३१ साउन । डा.गोविन्द केसीको स्वास्थ्यअवस्था अन्त्यन्तै नाजुक भएको छ । २३ दिनदेखि आमरण अनसनमा बसेका केसीलाई आइसीयुमा उपचार गराउन चिकित्सकहरुले सुझाव दिए पनि उनले नमान्दा ज्यान नै जोखिममा परेको बताएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि आमरण अनसन बसेका डा.केसीको छातीको दुखाइ बढेपछि आईसीयुमा लैजाने तयारी चिकित्सकहरुले गरेका थिए । […]

२०७४ श्रावण ३१ गते, मंगलवार

गर्भपतन औषधिको दुरुपयोग बढ्दै

काठमाडौ, २६ साउन । स्वीकृति स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवा नर्ग पाईने औषधि जभाभावी विक्री भएको पाईएको छ । गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधि औषधि ब्यवस्था विभागमा दर्ता भएका छन् । मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुने भने मेरिप्रस्ट र प्रेग्नोप्रिस्ट किट्स नेपाली । […]

२०७४ श्रावण २६ गते, बिहीबार