‘स्वाइन फ्लुबाट हालसम्म १० जनाको मृत्यु’
काठमाडौं, २५ साउन । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइन फ्लु)का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निकोसमेत भएको जनाउँदै फ्लुले महामारीको रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । मन्त्री पोखरेलले देशका सबै […]
२०७४ श्रावण २५ गते, बुधबार