नेविसंघ महाधिवेशन साउन २३ देखि
काठमाडौं , ३० जेठ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११ औं महाधिवेशन आउँदो साउन २३ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । महाधिवेशन साउन २३ गतेदेखि २५ गतेसम्म हुनेछ । नेविसंघले साउन २२ गतेदेखि नै भृकुटीमण्डप बुकिङ गरेको छ । भृकुटीमण्डपको भाडा वाफत् हरेक दिन २ लाख १० हजार रुपैयाँ बुझाउनुपर्ने छ […]
२०७३ जेष्ठ ३० गते, आईतवार