सेवानिवृत्त शिक्षकहरुलाई परिचयपत्र
काठमाडौं, २६ चैत । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा प्रणाली अनुसन्धानमुखी र प्रयोगात्मक नहुँदा शिक्षा क्षेत्रको लगानीले अपेक्षित परिणाम दिन नसकेको बताएका छन् । विद्यालय शिक्षक किताबखानाको १९औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले शिक्षकहरुका माग राज्यले पूरा गर्नुपर्ने र शिक्षकहरुले पनि गुणस्तरीय शिक्षामै जोड दिनुपर्ने बताए । सो अवसरमा सेवानिवृत्त ९ जना […]
२०७२ चैत्र २६ गते, शुक्रबार