कक्षा ११ र १२ को परीक्षाको तयारी पूरा
काठमाडौं, १८ बैशाख । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले यही वैशाख २० गतेदेखि सञ्चालन गर्न लागेको कक्षा १२ को र जेठ २ गतेदेखि सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले कक्षा १२ को परीक्षामा तीन लाख ४६ हजार ४२७ जना र कक्षा ११ को परीक्षामा […]
२०७३ बैशाख १८ गते, शनिबार