स्वास्थ्य / शिक्षा

ढिला आमाबाबु बन्दा सन्तानको आयु घट्छ

काठमाडौ । हालैको एउटा नयाँ अध्ययनका अनुसार बुढ्यौलीमा विवाह गर्ने र सन्तान जन्माउनेहरुको सन्तानको आयु लामो हुँदैन । किनभने उनीहरुको उमेरको प्रभाव सन्तानको टेलोमेयरमा पर्दछ । अमेरिकाको नर्थ डकोटा युनिभर्सिटीका जीव विज्ञानका सहायक प्रोफेसर ब्रिट हाइडिंगरका अनुसार टेलोमेयर डीएनएको अन्तिम शिरामा पाइन्छ । यसले कोशिकाहरुको उमेर दर्शाउने गर्दछ । यसले कोशिका विभाजनका बेला डीएनएलाई सुरक्षा […]

२०७२ माघ १० गते, आईतवार

अब मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपण गर्न पाइने

काठमाडौं, ९ माघ । मस्तिष्क मृत्यु भएकाहरूको अंगलाई अब बिरामीमा प्रत्यारोपण गर्न सकिने भएको छ । संसद्ले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित गरेपछि अब मस्तिष्क मृत्यु भएकाहरूको अंग बिरामीमा प्रत्यारोपण गर्ने बाटो खुलेको हो । त्यस्ता व्यक्तिको अंग प्रत्यारोपण गरी विभिन्न रोगबाट ग्रस्त […]

२०७२ माघ ९ गते, शनिबार

ढिला आमाबाबु बन्दा सन्तानको आयु घट्छ

काठमाडौ, ५ माघ । हालैको एउटा नयाँ अध्ययनका अनुसार बढ्यौलीमा विवाह गर्ने र सन्तान जन्माउनेहरुको सन्तानको आयु लामो हुँदैन । किनभने उनीहरुको उमेरको प्रभाव सन्तानको टेलोमेयरमा पर्दछ । अमेरिकाको नर्थ डकोटा युनिभर्सिटीका जीव विज्ञानका सहायक प्रोफेसर ब्रिट हाइडिंगरका अनुसार टेलोमेयर डीएनएको अन्तिम शिरामा पाइन्छ । यसले कोशिकाहरुको उमेर दर्शाउने गर्दछ । यसले कोशिका विभाजनका बेला […]

२०७२ माघ ५ गते, मंगलवार

एसएलसी नमुना परीक्षा सुरु

काठमाडौं, ३ माघ । आजदेखि भक्तपुरमा नमुना एसएलसी परीक्षा सुरु भएको छ । सरकारले एसएलसी (प्रवेशिका) परीक्षामा यसवर्षदेखि लागु गरेको लेटर ग्रेडिङ्ग सिस्टमका बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने उदेश्यले सो नमुना परीक्षा सुरु गरिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुर अन्तर्गत रहेका विद्यालयबाट आउँदो चैत्त १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा […]

२०७२ माघ ३ गते, आईतवार

आज राष्ट्रिय योग दिवस

काठमाडौं, १ माघ । आज ‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदैछ । सरकारले प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरे अनुरुप यो दिवस मनाउन थालिएको हो । यसै अवसरमा शिक्षा मन्त्रालयको अगुवाईमा आज राजधानीको शान्ति वाटिकाबाट र्‍याली निकालियो । र्‍याली नगरका विभिन्न […]

२०७२ माघ १ गते, शुक्रबार

कक्षा ११ को परीक्षाफल सार्वजनिक

काठमाडौँ, ३० पुस । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको परिषद्का उपाध्यक्ष डा. […]

२०७२ पुष ३० गते, बिहीबार

कक्षा ११ को परीक्षाफल सार्वजनिक हुदै

काठमाडौ, ३० पुस । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । सबै तयारी पुरा भइसकेकाले आज परीक्षाफल प्रकाशित गर्ने उच्च शिक्षा माध्यामिक शिक्षा परिषदले जनाएको छ । परीक्षाफल प्रकाशित गर्नुअघि अहिले परीक्षा समितिको बैठक बस्दैछ । परीक्षा उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले आज परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको बताए […]

२०७२ पुष ३० गते, बिहीबार

मिथिलेश्वर माविमा झडप, विद्यार्थीले मोटरसाइकल जलाए

काठमाडौ, २८ पुस । धनुषाको मिथिलेश्वर मौवाहीस्थित मिथिलेश्वर माविमा प्रध्यानाध्यापकसँग विवाद बढेपछि विद्यार्थीले दुईओटा मोटरसाइकल जलाइदिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रध्यानाध्यापकलाई हटाउनुपर्ने माग गर्दै विद्यार्थी विरोधमा उत्रेपछि तनाव सिर्जना भएको थियो । प्रध्यानाध्यापक लष्मेश्वर मण्डलले विद्यालयको हिनामिना गरेको भन्दै विद्यार्थी विरोधमा उत्रेको बताइएको छ । विज्ञान, सामाजिकसहितको विषयका शिक्षकलाई हटाएर योग्य शिक्षकलाई […]

२०७२ पुष २८ गते, मंगलवार

कक्षा ११ को नतिजा यसै हप्ता आउने

काठमाडौ, २८ पुस। उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाको नतिजा आगामी दुई दिन भित्रमा सार्वजनिक गर्ने बताएको छ । उच्च शिक्षा माध्यामिक शिक्षा परिषदले पर्सीसम्ममा परीक्षा प्रकाशित गर्ने बताएको हो । परिषदका उपाध्यक्ष तथा परीक्षा समितिका अध्यक्ष चैतन्य शर्माले यो महिनाभित्र प्रकासित हुने जानकारी दिए । आज हुने सम्भावना कम छ, तर कहिले […]

२०७२ पुष २८ गते, मंगलवार

बढ्दैछ जुम्ल्याहा जन्मिने दर

काठमाडौँ । अमेरिकामा पछिल्लो समय जुम्ल्याहा बच्चा जन्मिने दरमा वृद्धि भएको छ । अघिल्लो वर्ष सन् २०१४ अमेरिकामा जुम्ल्याहाको वर्षको रुपमा रहेको समेत पछिल्लो तथ्यांकले देखाएको छ । अमेरिकामा सन् २०१४ मा प्रति एक हजार बच्चामा ३३.९ जुम्ल्याहा बच्चा जन्मिएका छन् । अमेरिकामा जुम्ल्याहा बच्चा जन्मिएको यो दर अहिलेसम्मकै धेरै हो । अमेरिकाको रोग नियन्त्रण […]

२०७२ पुष २५ गते, शनिबार