स्वास्थ्य / शिक्षा

अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जानकारी दिएका छन । “वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ”, उनले भने, “यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको […]

२०८० श्रावण १ गते, सोमबार

अखिल(क्रान्तिकारी) सुनछहरीद्वारा बृहत वृक्षाराेपण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) सुनछहरी गाँउ कमिटी राेल्पाले गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयहरूमा बृहत वृक्षाराेपण गरेकाे छ । असार २२ गते नेपाल राष्ट्रिय मा.वि. सुनछहरी-६ फगाम राेल्पाबाट “हाम्राे विद्यालय राम्राे विद्यालय” भन्ने नारा सहित शुरू गरिएकाे वृक्षाराेपन अभियान असार २४ गते राेल्बाङ मावि जेल्बाङ, असार २५ गते नमुना मा.वि. कसला र […]

२०८० असार ३० गते, शनिबार

लामखुट्टे र पोसमले मासु खाने रोग फैलायो !

काठमाडौं । वैज्ञानिकहरूले लामखुट्टे र पोसम (अष्ट्रेलियामा पाइने न्याउरीजस्तो जनावर) ले मासु खाने ब्याक्टेरिया फैलाएको बताएका छन्। उनीहरुले मासु खाने रोग अर्थात बुरुली अल्सर मानिसमा मात्र नभएर पोसममा पनि हुने बताएका छन् । साइन्स न्युजका अनुसार बुरुली अल्सर माइकोब्याक्टेरियम अल्सरन्स नामक ब्याक्टेरियाबाट हुन्छ । पोसममा सङ्क्रमण भएपछि यी ब्याक्टेरिया तिनीहरूको दिसाबाट बाहिर निस्किन्छन्। अर्कोतिर फोहोरमा […]

२०८० असार ३० गते, शनिबार

अखिल (क्रान्तिकारी) कास्कीद्वारा अलब्राइट एकेडेमीमा तालाबन्दी

काठमाडौं । अखिल (क्रान्तिकारी) कास्कीले पोखरा-८ स्थित अलब्राइट एकेडेमीकीमा अनिश्चितकालीन ताला बन्दी गरेको छ। तीन जना विद्यार्थीहरु समिक्षा थापा,सविना आले मगर र भावना गुरुङ लाई योजनाबद्ध रुपमा फसाएर पक्राउ गरिएको भन्दै विद्यार्थीहरूलाई तत्काल रिहाइ र दोषी अलब्राइट एकेडेमी लाई कारवाही गर्न माग गर्दै विद्यार्थी संगठनले बुधबार ताला बन्दी गरेको हो।“एकेडेमीकी संचालिका सनिषा श्रेष्ठले विगत लामो […]

२०८० असार २९ गते, शुक्रबार

कामपाद्वारा छात्रवृत्तिका लागि आवेदन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको आवेदन खुलाएको छ ।महानगरपालिका भित्र सञ्चालित विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि पठाउने गरी महानगरपालिकाले अनलाईन मार्फत आवेदन मागेको हो ।बिहीबारदेखि साउन १२ गते राति १२ बजेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी मार्फत अनलाइन आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ […]

२०८० असार २८ गते, बिहीबार

SEE को प्रयोगात्मक नतिजामा लापर्बाही गर्नेलाई कारबाही गर

काठमाडौं । अखिल(क्रान्तिकारी) दाङले एस ईई २०७९ को प्रयोगात्मक नतिजामा लापर्बाही गर्नेहरु लाई २४ घण्टा भित्र कार्वाही गर्न माग गरेको छ। सो संगठनले बुधबार माग पत्र पेश गर्दै पद्मोदय पव्लिक नमुना मावि भरतपुर दाङमा लापरबाही भएको भन्दै कारबाही गर्न माग गरेको हो । संगठनका दाङ जिल्ला इन्चार्ज खुमन सी र पुर्वी दाङ जिल्ला संयोजक दिपक […]

२०८० असार २८ गते, बिहीबार

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुस सहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको छ । अख्तियारका अनुसार कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट पक्राउ परेका हुन्।उनीहरु माथी थप अनुसन्धान […]

२०८० असार २६ गते, मंगलवार

सार्वजनिक स्थानमा धुम्रपान निषेध !

काठमाडौँ । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ ।काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार संघको संयुक्त पहलमा साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने निर्णय गरिएको हो । पहिलो चरणमा बानेश्वर क्षेत्रबाटै उक्त काम सुरु हुने र क्रमिक रूपमा महानगरपालिकाका ३२ वटै वडामा […]

२०८० असार २६ गते, मंगलवार

अखिल (क्रान्तिकारी) काे हाम्रो विद्यालय राम्रो विद्यालय अभियान जेल्बाङमा

काठमाडौँ । अखिल (क्रान्तिकारी) सुनछहरीकाे हाम्रो विद्यालय राम्रो विद्यालय अभियान जेल्बाङ पुगेकाे छ । सहिद गाउँकाे नामले चिनिने महान जनयुद्धका क्रममा सबैभन्दा बढी बलिदान गर्ने गाउँ जेल्बाङ स्थित राेल्बाङ माध्यमिक विद्यालय थप प्राविधिक विद्यालयमा आइतबार अखिल (क्रान्तिकारी) ले हाम्राे विद्यालय राम्राे विद्यालय अभियान अन्तरगत वृक्षाराेपन कार्यक्रम सम्पन्न गरेकाे हाे ।अखिल (क्रान्तिकारी) सुनछहरी गाउँकमिटीका अध्यक्ष मन […]

२०८० असार २५ गते, सोमबार

नर्सको लाइसेन्स परीक्षाको प्रश्नपत्र लिक गर्ने पक्राउ

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङ पक्राउ परेका छन् । भने अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको काठमाडौं प्रहरी […]

२०८० असार २४ गते, आईतवार