मेयर शाहद्वारा नीजि विद्यालयका शिक्षकलाई सरकारी सरह तलब सुबिधा दिन निर्देशन

काठमाडौँ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयले पनि सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने जनाएका छन् । संस्थागत (निजि) विद्यालयले शिक्षकहरूलाई कानुन सम्मत तलब नदिएकाे गुनासाे गरेपछि मेयर शाहले सार्बजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्बजनिक गर्दै साेही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन्।‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको […]
२०८० असार १४ गते, बिहीबार